
Massive protests in Nepal over social media ban - The Tribune
Nepali police fire tear gas and rubber bullets at protesters outside parliament.
The Tribune
मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पोखरेल बलात्कार आरोपमा पक्राउ
इन्जिनियर पोखरेललाई शुक्रबार बिहान त्रिपुरेश्वरबाट पक्राउ गरिएकाे जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ।
प्रहरीका अनुसार उनीमाथि आफ्नो घरमा काम गर्ने एक किशोरीलाई बलात्कार गरेको आरोप छ।
Breaknlinksप्रहरी प्रधान कार्यालयले निलम्बनमा परेका एकजना डिएसपीलाई बर्खास्त गर्न गृह मन्त्रालयमा सिफारिस गरेको छ।
#thagbahadurkc #nepalpolice #policeheadquarters #homeministry
https://breaknlinks.com/nepali/news/35217389

डिएसपी ठगबहादुरलाई बर्खास्त गर्न गृह मन्त्रालयमा सिफारिस
प्रहरी प्रधान कार्यालयले निलम्बनमा परेका एकजना डिएसपीलाई बर्खास्त गर्न गृह मन्त्रालयमा सिफारिस गरेको छ।
केही समयअघि बुटवलमा कार्यरत डिएसपी ठगबहादुर केसी ३५ किलो सुन र केही नगदसहित प्रक्राउ परेका थिए। उनीमाथि सुनचाँदी व्यवसायी संघबाट घुस खाएको आरोप लागेको थियो।
Breaknlinksकाठमाडौंमा विश्व खाद्य कार्यक्रम सञ्चालन गर्ने भनेर कार्यालय खाेलेर ठगी गरिएकाे पाइएकाे छ।
#cheating #arrest #nepalpolice #worldfoodprogramme
https://breaknlinks.com/nepali/news/35217388

विश्वखाद्य कार्यक्रम सञ्चालन गर्ने नाममा ठगी, दुई जना पक्राउ (भिडियाे)
काठमाडौंमा विश्व खाद्य कार्यक्रम सञ्चालन गर्ने भनेर कार्यालय खाेलेर ठगी गरिएकाे पाइएकाे छ।
बुढानीलकण्ठ नगरपालिका-५ करमा कार्यालय खाेलेर ठगी गरिएकाे पाइएकाे जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ।
Breaknlinks
ललिता निवास प्रकरणमा थप दुईजना पक्राउ
ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले सोमबार सञ्जय महर्जन र सकुलानन्द महर्जनलाई पक्राउ गरेको हो।
Breaknlinks
ललिता निवास प्रकरणका आरोपितलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ जिल्ला अदालतले ललिता निवास प्रकरणका आरोपितलाई थप ५ दिन हिरातमा राख्न अनुमति दिएको छ।
अदालतले शुक्रबार यो प्रकरणमा पक्राउ सञ्चार सचिव कृष्णबहादुर राउतसहित १८ जनालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएकाे हाे।
Breaknlinksजुम्लाको गुठीचाैर गाउँ कार्यपालिकाकी सदस्य गोइतु कामीलाई जातीय विभेद गर्ने केसी भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।
#blnews #blmedia #guthichaur #castdiscrimination #nepalpolice
https://breaknlinks.com/nepali/news/35217081

जुम्लाको गुठीचाैरमा कार्यपालिका सदस्यलाई जातीय विभेद गर्ने भण्डारी प्रहरी नियन्त्रणमा
असार ३१ गते चालु भएको गाउँसभामा सहभागी भएर हिमाली होटलमा राखेको झोला लिन जाँदै गरेको अवस्थामा माधक पदार्थ सेवन गरेका केसी भण्डारीले जातीय विभेद गरेकाे उनकाे भनाई छ।
Breaknlinksउनका अनुसार रानाले प्रधानमन्त्री प्रचण्डको नाममा विभिन्न भारतीय परिचय पत्रहरु बनाएर सामाजिक सञ्जालमा पोष्ट गर्दै चरित्र हत्या गरेका थिए।
#tigerranamagar #arrest #cyberbureau #nepalpolice
https://breaknlinks.com/nepali/news/35216950

प्रचण्डको नक्कली भारतीय आधार कार्ड बनाउने ‘टाइगर’ पक्राउ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नक्कली भारतीय आधार कार्डलगायतका कागजपत्र बनाएर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्ने बुटवलका शेरबहादुर रानामगर ‘टाइगर’ पक्राउ परेका छन्।
Breaknlinks
प्रहरी लेखापालको कार्यावधि २ वर्ष घटाइयो
‘आजको बैठकले लेखापालको ६ वर्ष बनाएको छ। अब गृह मन्त्रालयबाट पनि सहमति लिनुपर्ने हुनेछ’, कडायतले भने। अघिल्ला आईजीपी धिरजप्रताप सिंहको पालामा ६ वर्षबाट ८ वर्ष बनाइएको थियो। त्यसका लागि अघिल्लो वर्ष लामो समयसम्म लेखापालको सरुवा रोकिएको थियो।
Breaknlinksश्रीमतीको ‘छाप’ लगाएर चार वर्षदेखि वैवाहिक बलात्कार, यौनशोषण गर्दै मानसिक समस्या दिएको भन्दै श्रीमान भुवनलाई सजाए दिलाउन उनी एक सातादेखि माइतीघरको सडकमा अनशन बसिरहेकी छिन्।
#bhuwangiri #maitighar #arati #supremecourt #nepalpolice
https://breaknlinks.com/nepali/news/35216781

‘न्यायमूर्ति’ले निभाउन खोजेको एउटा ‘आरती’
श्रीमती भनेर वर्षौंदेखि ‘यौनदासी’ बनाएका न्यायाधीश भुवन गिरीले धेरैपटक आरतीको जीवन निभाउन खोजे। उनको मुख थुन्नमात्रै होइन, उनैलाई घरभित्रै थुनिराखे। र, पनि न्यायाधीशको त्यो पिचासु पञ्जाबाट फुत्किएकी एउटी ‘आरती’ माइतीघरको सडकमा न्याय माग्दै धिपधिपाइरहेको छ।
Breaknlinks