नेपाल प्रहरीका लेखापालहरुको समय अवधि ६ भएको छ।
#blnews #blmedia #nepalpolice

https://breaknlinks.com/nepali/news/35216915

प्रहरी लेखापालको कार्यावधि २ वर्ष घटाइयो 

‘आजको बैठकले लेखापालको ६ वर्ष बनाएको छ। अब गृह मन्त्रालयबाट पनि सहमति लिनुपर्ने हुनेछ’, कडायतले भने। अघिल्ला आईजीपी धिरजप्रताप सिंहको पालामा ६ वर्षबाट ८ वर्ष बनाइएको थियो। त्यसका लागि अघिल्लो वर्ष लामो समयसम्म लेखापालको सरुवा रोकिएको थियो।

Breaknlinks