लघुवित्त तथा वित्तीय संस्थापीडित संघर्ष समितिले नयाँ बानेश्वरमा प्रदर्शन गरेकाे छ।
#minorvictims #newbaneshor #blnews #maitighar
https://breaknlinks.com/nepali/news/35217475

लघुवित्त पीडितद्वारा नयाँ बानेश्वरमा प्रदर्शन (तस्बिरहरू)
विभिन्न जिल्लाबाट काठमाडाैँ आएर माइतीघरमा धर्ना बसिरहेका लघुवित्त पीडितहरूले बुधबार नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन्।
संसद भवन घेराउ गर्न आएका प्रदर्शनकारीहरूलाई प्रहरीले अवराेध गरेकाे छ। प्रहरीको ब्यारिगेट तोड्न खाेजेपछि प्रहरीसँग उनीहरूकाे घम्साघम्सी परेको छ।
Breaknlinks‘म उताबाट पैसा पठाइरहन्थेँ, बुढी यता किस्ता तिर्थिन्। सायद अब किस्ताको रकम धेरै नहोला भएर नेपाल आएँ’, उनले भने, ‘तर लघुवित्तले त अझै ६ लाख बाँकी छ भन्छ।’
#blnews #blmedia #microfinance #kajibk #maitighar
https://breaknlinks.com/nepali/news/35217415

लघुवित्तको मार: ६ लाखकाे ऋण, १२ लाख तिरिसके, अझै ६ लाख तिर्न बाँकी ! (भिडियाे)
तीन कक्षासम्म मात्र पढाइ गरेका उनी लघुवित्तसम्बन्धी केही जानकार थिएनन्। लघुवित्तले जतिजति भन्थ्याे, काजी तिर्दै जान्थे। ‘म उताबाट पैसा पठाइरहन्थेँ, बुढी यता किस्ता तिर्थिन्। सायद अब किस्ताको रकम धेरै नहोला भएर नेपाल आएँ’, उनले भने, ‘तर लघुवित्तले त अझै ६ लाख बाँकी छ भन्छ।’
Breaknlinksश्रीमतीको ‘छाप’ लगाएर चार वर्षदेखि वैवाहिक बलात्कार, यौनशोषण गर्दै मानसिक समस्या दिएको भन्दै श्रीमान भुवनलाई सजाए दिलाउन उनी एक सातादेखि माइतीघरको सडकमा अनशन बसिरहेकी छिन्।
#bhuwangiri #maitighar #arati #supremecourt #nepalpolice
https://breaknlinks.com/nepali/news/35216781

‘न्यायमूर्ति’ले निभाउन खोजेको एउटा ‘आरती’
श्रीमती भनेर वर्षौंदेखि ‘यौनदासी’ बनाएका न्यायाधीश भुवन गिरीले धेरैपटक आरतीको जीवन निभाउन खोजे। उनको मुख थुन्नमात्रै होइन, उनैलाई घरभित्रै थुनिराखे। र, पनि न्यायाधीशको त्यो पिचासु पञ्जाबाट फुत्किएकी एउटी ‘आरती’ माइतीघरको सडकमा न्याय माग्दै धिपधिपाइरहेको छ।
Breaknlinksमाइतीघर वरिपरि सार्वजनिक शौचालय कतै छैन। शौचका लागि उनी कहिले दौडिएर रत्नपार्क अनि भृकुटीमण्डपतिर पुग्छन्। कहिले छेउको अन्नपूर्ण न्यूरो अस्पताल। कहिले थापाथलीको नेपाल वाणिज्य बैंकको शौचालय कुद्छन्।
#maitighar #dharna #movement #blmedia
https://breaknlinks.com/nepali/news/35216628

माइतीघरमा न्याय माग्नेहरूको अर्को पीडा: शौचालय माग्न कहाँ जाने ? (भिडियाे)
‘सबैभन्दा धेरै समस्या त ट्वाइलेटकै छ। हामी ट्वाइलेटका लागि कहाँ जाने थाहा छैन। पहिला यहाँ बनाइदिनुभएको थियो। त्यो पनि भत्काइदिनुभयो’, केही समयअघि काठमाडौं महानगरपालिकाले त्यहाँ धर्ना वा अरू आन्दोलन गर्नेहरूका लागि घुम्ती शौचालयको व्यवस्था गरिदिएको थियो। तर बाटो झन् साँघुरो भएको भन्दै त्यो हटाइयो।
Breaknlinks