उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार, बेथिती र ठगी प्रकरणमा संलग्नलाई कारबाहीको दायरामा ल्याइने बताएका छन्।
#blmedia #blnews #homeminister #narayankajishrestha #corruption
https://breaknlinks.com/nepali/news/35217653

भ्रष्टाचारमा संलग्न जुसकुकै पार्टी र परिवार भए पनि कारबाही हुन्छ: गृहमन्त्री श्रेष्ठ
‘भ्रष्टाचार, बेथिती र ठगी विरोधी अभियान रोकिँदैन’, उनले भने, ‘जुनसुकै राजनीतिक पार्टी, परिवार, व्यापारिक घराना र नातासम्बन्धका हुन्, कसैसँग सरकारलाई मतलब छैन, अनुसन्धानका आधारमा दोषी देखिन्छ भने कारबाहीको दायरामा ल्याइन्छ।’
Breaknlinksप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सातदिने इटाली भ्रमण सम्पन्न गरी भोलि बिहान स्वदेश फर्कँदै छन्।
#pmnepal #prachanda #italy #blnews #blmedia #nepalipolitics
https://breaknlinks.com/nepali/news/35217566

प्रधानमन्त्री प्रचण्ड भोलि स्वदेश फर्कँदै
संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल यही साउन ६ गते त्यसतर्फ प्रस्थान गरेका थिए।
Breaknlinksसरकारी सेवाबाट चालिस वर्षमा हासिल नगरेका उपलब्धि उनले चार वर्षमै हात पारे। याे चार वर्षमा उनी तीनपल्ट सम्मानित भएका छन्।
#blnews #blmedia #narayanchalagain #jumla #swan
https://breaknlinks.com/nepali/news/35217547

हाँससँगै हाँसेका नारायण
सरकारी सेवाबाट चालिस वर्षमा हासिल नगरेका उपलब्धि उनले चार वर्षमै हात पारे। याे चार वर्षमा उनी तीनपल्ट सम्मानित भएका छन्। एकपल्ट कृषि विकास कार्यालयकाे उत्कृष्ट किसान र एकपल्ट चन्दननाथ नगरपालिकाकाे उत्कृष्ट किसान घाेषित भए। जसमा प्रमाणपत्रसहित २५ हजार नगद थियाे।
Breaknlinksअर्थमन्त्री डा प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भन्सार विभागमा कार्यरत कर्मचारीलाई दृढताका साथ काम गर्न निर्देशन दिएका छन्।
#blnews #blmedia #prakashsaranmahat #tia
https://breaknlinks.com/nepali/news/35217545

विमानस्थल भन्सारका कर्मचारीलाई अर्थमन्त्रीले भने- गैरकानुनी काम हुन नदिने प्रयास गर्नुस्
‘अपराध र तस्कारी गर्ने मनसाय भएका व्यक्तिले नयाँ–नयाँ प्रविधिको प्रयोग गरिरहेका हुन्छन्, हामीले पनि हाम्रो प्रविधि समय सापेक्षा अपग्रेड गर्नुपर्ने हुन्छ’, उनले भने।
Breaknlinksहातगोडा खेतको हिलोले हिलाम्मे छन्, सिङ्गो शरीर पसिनाले निथ्रुक्क। र, पनि धानखेतमा रमाएका यी किसानी मुहारमा उज्यालो मुस्कान छ।
#rice #blnews #blmedia #agriculture #sakhu
https://breaknlinks.com/nepali/news/35217544

धान खेतबाट झार गोड्ने किसानी हातहरू (फोटोफिचर)
प्लटिङबाट बचेका यहाँका खेतहरूमा धानका बेर्ना हरिया भएका छन्। बचेखुचेका यी खेतबारीमा गाँजिन थालेका धानहरू अब गोड्ने बेला भइसकेको छ। र, रोपाइँ सकेका किसानहरूमा फेरि त्यसैको चटारो छ।
यसपालि वर्षा ढिला भयो तर उपत्यकाभित्र लगभग सबै खेतहरूमा रोपाइँ सकिसकेको छ। मल अभावमा पनि धान हलहल बढेको छ।
Breaknlinksसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकार सुशासनका पक्षमा दृढताका साथ अगाडि बढिरहेको बताएकी छन्।
#cpn #rekhasharma #blnews #blmedia
https://breaknlinks.com/nepali/news/35217541

सरकार सुशासनका पक्षमा दृढताका साथ अघि बढेको छ: सञ्चारमन्त्री शर्मा
वर्तमान अवस्थामा देखा परेका समस्या समाधानका साथै आगामी दिनमा उत्पन्न हुनसक्ने असहजपरिस्थितीको सामना गर्नका लागि सूचना तथा प्रविधिको सही प्रयोग आवश्यक भएको उनले बताइन्। उनले भनिन्, ‘संसार सूचना तथा प्रविधिको विकासमा अगाडि बढिसकेको छ, पछिल्लो समयमा गुणात्मक प्रगति भएको क्षेत्र यो मात्रै हो।’
Breaknlinksगएको हप्ता त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बाहिरबाट बरामद भएको सय केजी बढी सुनको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा गृहमन्त्रीसँग जवाफ माग गर्ने भएको छ।
#raswapa #rabilamichhane #nepalipolitics #blnews #blmedia #parliament
https://breaknlinks.com/nepali/news/35217482

सुन प्रकरण: रास्वपाले गृहमन्त्रीको जवाफ माग गर्ने, राजीनामा नमाग्ने
सुरक्षाको विषयलाई लिएर रास्वपाले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग गर्ने भएको हो। जसका लागि रास्वपाले संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ।
Breaknlinksत्रिभुवन विमानस्थलबाट जाँच पास भएर बाहिरिएको बरामद भएको करिब सय किलो सुन प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले गृहमन्त्रीको राजीनामा माग्ने तयारी गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि यसबारे छलफलमा जुटेको छ।
#parliament #raswapa #uml #homeminister #blnews #blmedia
https://breaknlinks.com/nepali/news/35217474

एमालेले गृहमन्त्रीको राजीनामा माग्ने तयारी गरेपछि रास्वपा पनि छलफलमा जुट्यो
त्रिभुवन विमानस्थलबाट जाँच पास भएर बाहिरिएको बरामद भएको करिब सय किलो सुन प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले गृहमन्त्रीको राजीनामा माग्ने तयारी गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि यसबारे छलफलमा जुटेको छ।
Breaknlinksराष्ट्रिय अनुसन्धान कार्यालय मलङ्गवामा कार्यरत अनुसन्धान निरीक्षक साह मङ्गलबार कार्यालयको काम सकेर घर आउँदै गर्दा दुर्घटनामा परेका हुन्। उनको शव आज बिहान भेटिएको प्रहरीले जनाएको छ।
#blnews #blmedia #bikeaccident #basantashah
https://breaknlinks.com/nepali/news/35217472

मोटरसाइकल दुर्घटनामा परेर अनुसन्धान निरीक्षक साहको मृत्यु
फुलजोर त्रिभुवननगर हुलाकी सडकअन्तर्गत ईश्वरपुर नगरपालिका–९ स्थित खोरिया टोलमा भएको उक्त दुर्घटनामा ईश्वरपुर नगरपालिका–६ बयलवास घर भएका राष्ट्रिय अनुसन्धानका अनुसन्धान निरीक्षक २९ वर्षीय वसन्त साहको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
Breaknlinks‘म उताबाट पैसा पठाइरहन्थेँ, बुढी यता किस्ता तिर्थिन्। सायद अब किस्ताको रकम धेरै नहोला भएर नेपाल आएँ’, उनले भने, ‘तर लघुवित्तले त अझै ६ लाख बाँकी छ भन्छ।’
#blnews #blmedia #microfinance #kajibk #maitighar
https://breaknlinks.com/nepali/news/35217415

लघुवित्तको मार: ६ लाखकाे ऋण, १२ लाख तिरिसके, अझै ६ लाख तिर्न बाँकी ! (भिडियाे)
तीन कक्षासम्म मात्र पढाइ गरेका उनी लघुवित्तसम्बन्धी केही जानकार थिएनन्। लघुवित्तले जतिजति भन्थ्याे, काजी तिर्दै जान्थे। ‘म उताबाट पैसा पठाइरहन्थेँ, बुढी यता किस्ता तिर्थिन्। सायद अब किस्ताको रकम धेरै नहोला भएर नेपाल आएँ’, उनले भने, ‘तर लघुवित्तले त अझै ६ लाख बाँकी छ भन्छ।’
Breaknlinks