‘म उताबाट पैसा पठाइरहन्थेँ, बुढी यता किस्ता तिर्थिन्। सायद अब किस्ताको रकम धेरै नहोला भएर नेपाल आएँ’, उनले भने, ‘तर लघुवित्तले त अझै ६ लाख बाँकी छ भन्छ।’

#blnews #blmedia #microfinance #kajibk #maitighar

https://breaknlinks.com/nepali/news/35217415

लघुवित्तको मार: ६ लाखकाे ऋण, १२ लाख तिरिसके, अझै ६ लाख तिर्न बाँकी ! (भिडियाे)

तीन कक्षासम्म मात्र पढाइ गरेका उनी लघुवित्तसम्बन्धी केही जानकार थिएनन्। लघुवित्तले जतिजति भन्थ्याे, काजी तिर्दै जान्थे। ‘म उताबाट पैसा पठाइरहन्थेँ, बुढी यता किस्ता तिर्थिन्। सायद अब किस्ताको रकम धेरै नहोला भएर नेपाल आएँ’, उनले भने, ‘तर लघुवित्तले त अझै ६ लाख बाँकी छ भन्छ।’

Breaknlinks