लघुवित्त तथा वित्तीय संस्थापीडित संघर्ष समितिले नयाँ बानेश्वरमा प्रदर्शन गरेकाे छ।
#minorvictims #newbaneshor #blnews #maitighar
https://breaknlinks.com/nepali/news/35217475

लघुवित्त पीडितद्वारा नयाँ बानेश्वरमा प्रदर्शन (तस्बिरहरू)
विभिन्न जिल्लाबाट काठमाडाैँ आएर माइतीघरमा धर्ना बसिरहेका लघुवित्त पीडितहरूले बुधबार नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन्।
संसद भवन घेराउ गर्न आएका प्रदर्शनकारीहरूलाई प्रहरीले अवराेध गरेकाे छ। प्रहरीको ब्यारिगेट तोड्न खाेजेपछि प्रहरीसँग उनीहरूकाे घम्साघम्सी परेको छ।
Breaknlinksमिटरब्याज समस्या समाधान गर्न सरकारले ल्याएको अध्यादेश संसदबाट पारित नभएपछि उनीहरु फेरि आन्दोलित भएका हुन्।
#meterinterestvictims #newbaneshor #blnews #blmedia
https://breaknlinks.com/nepali/news/35216471

मिटरब्याज पीडित फेरि आन्दोलित (तस्बिरहरू)
मिटरब्याज पीडित फेरि आन्दोलित भएका छन्। मिटरब्याज समस्या समाधान गर्न सरकारले ल्याएको अध्यादेश संसदबाट पारित नभएपछि उनीहरु फेरि आन्दोलित भएका हुन्।
Breaknlinks