लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण
https://www.breaknlinks.com/nepali/news/35216799

#BLNEWS #BLMEDIA #BREAKNLINKS
#LUMPYSKINDISEASE
#NEPAL #ANIMALS

लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

सांसद सूर्यबहादुर थापा क्षेत्रीले मदन भण्डारी राजमार्ग निर्माणको काम ढिलो गतिमा भइरहेको विषय उठाए। सांसद सोविता गौतमले आन्तरिक रोजगार बढाउने र अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउनुपर्ने विषय संसद्मा राखे। 

Breaknlinks

घट्यो सुन चाँदीको मूल्य
https://breaknlinks.com/nepali/news/35216349

#BLNEPALI #BREAKNLINKS #BLNEWS
#NEPAL #GOLD #SILVER
#PRICE

घट्यो सुन चाँदीको मूल्य

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज शुक्रबार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ।

Breaknlinks

एलओडीका सञ्चालक रुदिल बल्लब श्रेष्ठ पनि पक्राउ

https://breaknlinks.com/nepali/news/35216345
#BLNEWS #BREAKNLINKS
#BLNEPALI #NEPAL #KATHMANDU
#LOD #LORDOFTHEDRINKS
#ARREST

एलओडीका सञ्चालक रुदिल बल्लब श्रेष्ठ पनि पक्राउ 

श्रेष्ठलाई ललितपुर प्रहरीले बिहान ९ः३० बजे कुपण्डोलबाट पक्राउ गरेको हो। गत जेठ ३० गते क्लब पुगेकी नाबालिका बलात्कार मुद्दामा प्रहरीले रुदिल बल्लब श्रेष्ठलाई पक्राउ गरेको हो। 

Breaknlinks

विद्यार्थीलाई कुटेर बेहोस बनाउने पण्डित पक्राउ

https://breaknlinks.com/nepali/news/35216315

#BLNEWS #BREAKNLINKS #NEPAL #BLMEDIA
#KATHMANDU #STUDENT #TEACHER #ARREST

विद्यार्थीलाई कुटेर बेहोस बनाउने पण्डित पक्राउ

कक्षा ८ मा अध्ययनरत छात्रा अस्मिता परियारलाई शिक्षक पण्डितले अचेत हुने गरि कान, टाउको र अनुहारमा अन्धाधुन्ध प्रहार गरेका आरोप लागेको हो।

Breaknlinks

एलओडी क्लबका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी

https://breaknlinks.com/nepali/news/35216286

#BREAKNLINKS #BLNEWS #BLMEDIA #NEPAL #CLUB #LOD #KATHMANDU #LORDOFTHEDRINK
#MASTODONBL

एलओडी क्लबका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी

ठमेलको चर्चित क्लब एलओडी (लर्ड अफ दि ड्रिंक्स)का सञ्चालक विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ। नाबालिकालाई क्लब प्रवेश गराएको भन्दै क्लक दुई सञ्चालक रुदिलवल्लव श्रेष्ठ र राजुसिंह सुवाल माथि पक्राउ पुर्जी जारी गरिएको हो। 

Breaknlinks

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप ल्याइयो

https://breaknlinks.com/nepali/news/35216245

#BLNEWS #BREAKNLINKS #CANCER
#NEPALI #BLMEDIA #NEPALI

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप ल्याइयो

उनले खोप कुन कुन जिल्लाका दिने भनेर निर्णय स्वास्थ्य मन्त्रालयले गर्ने र सोही अनुसार किशोरीलाई खोप लगाइने बताए। उनका अनुसार खोप छ महिनाको फरकमा दुई मात्रा दिइने गरिन्छ। सरकारले चीनबाट पहिलो पटक सो खोप खरिद गरेर ल्याएको हो। 

Breaknlinks

लुम्बिनी प्रदेशसभाः आर्थिक विधेयक पारित

https://breaknlinks.com/nepali/news/35216180

#BREAKNLINKS #BLNEWS #BLNEPALI #LUMBINI
#HOUSEOFPROVINCE
#PRADESH5

लुम्बिनी प्रदेशसभाः आर्थिक विधेयक पारित

प्रमुख प्रतिपक्ष दलको विरोधबीच आजको बैठकमा सभामुख तुलाराम घर्तीले विधेयक सर्वसम्मत पारित भएको घोषणा गरे। प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक निर्णयार्थ पेश गर्ने क्रममा विपक्षी दलका सदस्यले विरोध जनाएका थिए।

Breaknlinks

घट्यो हवाई भाडा, कुन ठाउँको कति?

https://breaknlinks.com/nepali/news/35216170

#BLNEWS #BREAKNLINKS #BLNEPALI #MEDIA #NEPAL #AIRWAYS #KATHMANDU #DECREASE #PRICE

घट्यो हवाई भाडा, कुन ठाउँको कति?

प्रतिलिटर १५० रुपैयाँ रहेको हवाई इन्धनको मूल्य १४ रुपैयाँले घटेर अहिले १३६ रुपैयाँ प्रतिलिटर कायम भएको छ। हवाई इन्धनको मूल्य घटेसँगै काठमाडौं–पोखराको हवाई इन्धनको भाडा २ हजार १५५ कायम भएको छ। 

Breaknlinks

प्रधानमन्त्रीद्वारा ‘मेमोरी किङ’ शर्मालाई बधाई

https://www.breaknlinks.com/nepali/news/35216154

#BLNEWS #BREAKNLINKS
#ARPANSHARMA #MEMORYKING #PRACHANDA
#NEPALI #NEWS #PM #PRIMIMINISTER

प्रधानमन्त्रीद्वारा ‘मेमोरी किङ’ शर्मालाई बधाई

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा प्रधानमन्त्री दाहालले शर्मालाई नेपालीको नाम विश्वमा राख्न सफल भएकोमा बधाई दिँदै आगामी दिनमा थप सफलताको शुभकामना दिए।

Breaknlinks

पहिरोमा पुरिएर अर्घाखाँचीमा तीन बालबालिकाको मृत्यु

https://www.breaknlinks.com/nepali/news/35216153

#blnepali #blmedia #breaknlinks
#aargakhachi #landslide #DEATH #CHILDREN #NEPAL #TODAY

पहिरोमा पुरिएर अर्घाखाँचीमा तीन बालबालिकाको मृत्यु 

मंगलबार (आज) विहान ८ बजे घरमाथिबाट आएको पहिरोले घर पुर्दा च्यापिएर तीन जना बालबालिाकाको मृत्यु भएको हो। 

Breaknlinks