‘इनारहरू मासिएका छन्। पोखरीहरू मासिएका छन्। भएका पनि सुक्दैछन्। कतिलाई सौन्दर्यीकरणको नाममा तिनलाई प्रकृतिबाट अलग गरिँदैछ’, चन्द्रकिशोर भन्छन्, ‘तराई त विस्तारै सुकिरहेको छ। पानीको चरम संकटले आम मान्छेको जीवनशैली नै फेरिन थालेको छ।’

#tarai #water #blnews #blmedia #blnepali

https://breaknlinks.com/nepali/news/35217324

पानीसँगै सुक्दैछ तराईको जिन्दगानी

तराईका खेत सुख्खा छन्। साउन उकालो लागिसक्यो, खेतहरू बाँझै पल्टिएका छन्। खेत भेटेका नहरहरू पनि सुकिसके। ‘हुनेखाने’ गहिरोगरी ठूलो क्षमताको ‘डिपबोरिङ’ धसेर पानी उकासिरहेका छन्, नसक्नेहरू अरूको खेतमा निस्केको त्यही मूल हेरर घामले तातिएको बाँझो खेतको तातो माटोमै बसिरहेका छन्।

Breaknlinks

नयाँ आर्थिक वर्ष सुरु भइसक्दासमेत एक सय ५४ पालिकाले अझै वार्षिक बजेट ल्याएको विवरण बुझाउन सकेका छैनन्।

#blmedia #blnews #blnepali

https://breaknlinks.com/nepali/news/35216976

एक सय ५४ पालिकाले बुझाएनन् बजेट पारित भएको विवरण

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पार्ने ‘स्थानीय तहको आर्थिक वर्ष २०८०/८१ को बजेट अपडेट’ विवरणअनुसार आज दिउँसो साढे २ बजेसम्ममा २० दशमलव ४५ प्रतिशत पालिका बजेटविहीन रहेको देखिएको हो। यस अवधिसम्ममा बजेट पेस भइसकेका पालिकाको सङ्ख्या पाँच सय ९९ छ।

Breaknlinks

विदेशमा पढ्न गएका विद्यार्थीको ‘कलेज फि तिरिदिन्छु’ भन्दै कन्सल्टेन्टलाई ठगेर दुईजना बेपत्ता भएका छन्।

#consultancy #blnews #blmedia #blnepali #cheating

https://breaknlinks.com/nepali/news/35216892

कन्सल्टेन्सीको पैसा ठगेर साला-भेना बेपत्ता

धादिङमा बसेर अरूलाई झुक्याउँदै पैसा ठगी गर्ने धन्दामा लागेका रामप्रसाद भण्डारी र उनका भिनाजु चिरञ्जिवी न्यौपाने पुतलीसडकस्थित एउटा कन्सल्टेन्सीको १३ लाखभन्दा बढी लिएर फरार भएका हुन्।

Breaknlinks

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको नेतृत्वका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका युवा व्यवसायी डिला खरेलले आफूले संघको नेतृत्व हासिल गरेमा काठमाडौँ उपत्यकाभित्र उपयुक्त स्थानमा अष्ट्रेलिया पार्क बनाउने घोषणा गरेका छन्।

#blnews #blmedia #blnepali #nrna #dilakharel

https://breaknlinks.com/nepali/news/35216889

डिला खरेलले ल्याए काठमाडौं उपत्यकाभित्र ‘अष्ट्रेलिया पार्क’ बनाउने योजना

नेपाली युवा, विद्यार्थीहरुको आकर्षक गन्तव्यको रुपमा रहेको अष्ट्रेलियाको बारेमा जानकारी दिने उद्देश्यले काठमाडौं उपत्यकामा स्थानीय तहसँग मिलेर यस्तो पार्क बनाउने योजना खरेलले सार्वजनिक गरेका हुन्।

Breaknlinks

जागिरको खोजीमा दैनिक हजारौँ युवाहरु विदेशी भूमिमा पुग्छन्। स्वदेशमा भने जस्तो जागिर नपाउँदा श्रमको खोजीमा विदेशी भूमिमा जानु बाध्यता नै हो। तर यहाँका एक व्यक्ति भने विदेशमा सिकेको सीप सदुपयोग गर्दै स्वरोजगार बनेका छन्।
#blnews #blmedia #blnepali

https://breaknlinks.com/nepali/news/35216888

विदेशमा सिकेको सीपले स्वदेशमा स्वरोजगार

पोखरा महानगरपालिका-१५ वन क्याम्पस लेन नं. ११ का ४२ वर्षे कमलबहादुर बोहोराले अष्ट्रेलियामा सिकेको मूर्तिकला प्रयोगमा ल्याउँदै आफू मात्र रोजगार नभई अरुलाई पनि रोजगारी दिएका छन्।

Breaknlinks

पर्खाइको सरल रेखा यसरी तन्किरहँदा
ढुङ्गामा प्राण भरिन्थ्यो होला
काँडाहरू मुस्कुराउँथे होलान्
तर कवितांशहरू कविता बनिदिँदैनन् !

#poetry #blnews #blnepali

https://breaknlinks.com/nepali/news/35216829

आँसुको पैदल यात्रा

पर्खाइको सरल रेखा यसरी तन्किरहँदा ढुङ्गामा प्राण भरिन्थ्यो होला काँडाहरू मुस्कुराउँथे होलान् तर कवितांशहरू कविता बनिदिँदैनन् !

Breaknlinks

कालीकोटमा एउटै गाउँमा तीन सय जना बिरामी

https://www.breaknlinks.com/nepali/news/35216414

#BLNEWS #BREALNLINKS
#KALIKOT #SICK #BLNEPALI
#FLU

कालीकोटमा एउटै गाउँमा तीन सय जना बिरामी

अज्ञात रोग फैलिएको जानकारी पाएपछि शुक्रबार जिल्ला अस्पताल र तिलागुफा नगर अस्पतालको चिकित्सकसहितको टोली रुडुगाउ पुगेको छ। 

Breaknlinks

घट्यो सुन चाँदीको मूल्य
https://breaknlinks.com/nepali/news/35216349

#BLNEPALI #BREAKNLINKS #BLNEWS
#NEPAL #GOLD #SILVER
#PRICE

घट्यो सुन चाँदीको मूल्य

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज शुक्रबार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ।

Breaknlinks

एलओडीका सञ्चालक रुदिल बल्लब श्रेष्ठ पनि पक्राउ

https://breaknlinks.com/nepali/news/35216345
#BLNEWS #BREAKNLINKS
#BLNEPALI #NEPAL #KATHMANDU
#LOD #LORDOFTHEDRINKS
#ARREST

एलओडीका सञ्चालक रुदिल बल्लब श्रेष्ठ पनि पक्राउ 

श्रेष्ठलाई ललितपुर प्रहरीले बिहान ९ः३० बजे कुपण्डोलबाट पक्राउ गरेको हो। गत जेठ ३० गते क्लब पुगेकी नाबालिका बलात्कार मुद्दामा प्रहरीले रुदिल बल्लब श्रेष्ठलाई पक्राउ गरेको हो। 

Breaknlinks

लुम्बिनी प्रदेशसभाः आर्थिक विधेयक पारित

https://breaknlinks.com/nepali/news/35216180

#BREAKNLINKS #BLNEWS #BLNEPALI #LUMBINI
#HOUSEOFPROVINCE
#PRADESH5

लुम्बिनी प्रदेशसभाः आर्थिक विधेयक पारित

प्रमुख प्रतिपक्ष दलको विरोधबीच आजको बैठकमा सभामुख तुलाराम घर्तीले विधेयक सर्वसम्मत पारित भएको घोषणा गरे। प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक निर्णयार्थ पेश गर्ने क्रममा विपक्षी दलका सदस्यले विरोध जनाएका थिए।

Breaknlinks