लुम्बिनी प्रदेशसभाः आर्थिक विधेयक पारित

https://breaknlinks.com/nepali/news/35216180

#BREAKNLINKS #BLNEWS #BLNEPALI #LUMBINI
#HOUSEOFPROVINCE
#PRADESH5

लुम्बिनी प्रदेशसभाः आर्थिक विधेयक पारित

प्रमुख प्रतिपक्ष दलको विरोधबीच आजको बैठकमा सभामुख तुलाराम घर्तीले विधेयक सर्वसम्मत पारित भएको घोषणा गरे। प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक निर्णयार्थ पेश गर्ने क्रममा विपक्षी दलका सदस्यले विरोध जनाएका थिए।

Breaknlinks