प्रमुख प्रतिपक्षीले गरेको सङ्घीय संसदको अवरोध खुलाउने विषयमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको छलफल सुरु भएको छ।

#blmedia #prachanda #kpoli #deuwa #nepalipolitics

https://breaknlinks.com/nepali/news/35216548

संसदको अवरोध खुलाउन प्रचण्ड, ओली र देउवा छलफलमा

प्रमुख प्रतिपक्षी दलले गरेको सङ्घीय संसदको अवरोध खुलाउने विषयमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको छलफल सुरु भएको छ।

Breaknlinks

करिब एक घण्टाजति चलेको तीन नेताको त्यो बैठकमा केही बेरमात्रै औपचारिक कुराहरू भए। अन्तिममा प्रचण्ड आफ्ना अभिव्यक्तिबारे संसदबाटै जवाफ दिन तयार भएपछि ओली पनि संसदको अवरोध हटाउन राजी भए। अनि बालुवाटारबाट मुस्कुराउँदै ओली बाहिर निस्के।

#parliament #meeting #prachanda #kpsharmaoli #deuwa
#blmedia #blnews

https://breaknlinks.com/nepali/news/35216490

हाँस्दै हाँस्दै मिलेका प्रचण्ड र ओली, फट्के किनाराका देउवा

संसद बैठक आह्वान गरिएको थियो। आइतबार बिहान भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार ओर्लिए। त्यहाँ प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उनलाई पर्खिरहेका थिए। ओली बैठक कक्षमा छिर्नासाथ मुस्कुराइरहेका प्रचण्डसँग उस्तै मुस्कानका साथ ओलीले दरिलोसँग हात मिलाए। अलि पर देउवा अलि असजिलो गरी एकछिन उभिइरहे।

Breaknlinks

शीर्ष नेताहरुको बैठकपछि बुधबारदेखि जारी प्रतिनिधिसभाको अवरोध आजदेखि हट्ने भएको छ।

#parliament #meeting #prachanda #kpsharmaoli #deuwa
#blmedia #blnews

https://breaknlinks.com/nepali/news/35216472

प्रतिनिधिसभाको अवरोध आजदेखि हट्ने 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आज बसेको बैठकमा सङ्घीय संसदको अवरोध खुलाउन सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

Breaknlinks

प्रमुख प्रतिपक्षीलगायतले गरेको सङ्घीय संसदको अवरोध खुलाउने विषयमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको छलफल सुरु भएको छ।

#parliament #prachanda #kpsharmaoli #deuwa #blmedia #blnews

https://breaknlinks.com/nepali/news/35216467

संसदको अवरोध खुलाउन प्रचण्ड, ओली र देउवाबीच छलफल

गत बुधबारदेखि सङ्घीय संसदका दुवै सदनको बैठक प्रमुख प्रतिपक्षीलगायतका दलले अवरोध गरेका कारण अगाडि बढ्न सकेको छैन। अवरोधका कारण मिटरब्याज पीडितलाई न्याय दिनका लागि अगाडि बढाइएको विधेयक निष्क्रिय भएको छ।

Breaknlinks