नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस बलियो भए प्रजातन्त्र बलियो हुने बताएका छन्।
#nepalicongress #sherbahadurdeuwa #nepalipolitics
https://breaknlinks.com/nepali/news/35217600

कांग्रेस बलियो भए प्रजातन्त्र बलियो बन्छ: सभापति देउवा
प्रजातन्त्रलाई बलियो बनाउनेबारे समाजसँग बसेर पार्टीले विचार विमर्श गर्ने उनको भनाइ छ। सोही अवसरमा सभापति देउवाले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवम् सदस्यलाई सफल कार्यकालको शुभकामना समेत व्यक्त गरे।
Breaknlinksप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सातदिने इटाली भ्रमण सम्पन्न गरी भोलि बिहान स्वदेश फर्कँदै छन्।
#pmnepal #prachanda #italy #blnews #blmedia #nepalipolitics
https://breaknlinks.com/nepali/news/35217566

प्रधानमन्त्री प्रचण्ड भोलि स्वदेश फर्कँदै
संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल यही साउन ६ गते त्यसतर्फ प्रस्थान गरेका थिए।
Breaknlinksगएको हप्ता त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बाहिरबाट बरामद भएको सय केजी बढी सुनको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा गृहमन्त्रीसँग जवाफ माग गर्ने भएको छ।
#raswapa #rabilamichhane #nepalipolitics #blnews #blmedia #parliament
https://breaknlinks.com/nepali/news/35217482

सुन प्रकरण: रास्वपाले गृहमन्त्रीको जवाफ माग गर्ने, राजीनामा नमाग्ने
सुरक्षाको विषयलाई लिएर रास्वपाले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग गर्ने भएको हो। जसका लागि रास्वपाले संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ।
Breaknlinksनेकपा (माओवादी केन्द्र) यही साउन तेस्रो साता बस्ने केन्द्रीय समिति बैठकका लागि तयारीमा जुटेको छ।
#cpnmaoist #nepalipolitics #meeting #blnews
https://breaknlinks.com/nepali/news/35217479

केन्द्रीय समिति बैठकको तयारीमा जुट्यो माओवादी
कार्यवाहक पार्टी अध्यक्ष एवम् उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा आसन्न केन्द्रीय समिति बैठकको तयारीका सम्बन्धमा अनौपचारिक छलफल भएको बताइएको छ।
Breaknlinksनेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन च्या च्युनबीच भेटवार्ता भएको छ।
#cpnuml #kpsharmaoli #nepalipolitics #communistpartyofchina #yuanschun
https://breaknlinks.com/nepali/news/35217437

एमाले अध्यक्ष ओली र चिनियाँ कम्युनिष्ट पार्टीका नेताबीच भेटवार्ता
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन च्या च्युनबीच भेटवार्ता भएको छ।
Breaknlinksनेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले नेपाली राजनीतिमा कांग्रेसको विकल्प नभएको बताएका छन्।
#nepalicongress #sashankakoirala #nepalipolitics
https://breaknlinks.com/nepali/news/35217436

नेपाली राजनीतिमा कांग्रेसको विकल्प छैन: शशाङ्क कोइराला
मुलुकको विकासको संवाहकसमेत कांग्रेस भएको जिकिर गर्दै नेता कोइरालाले मुलुकमा विकास र आर्थिक समृद्धि कांग्रेसले मात्र दिनसक्ने स्पष्ट पारे।
Breaknlinksकानुन कार्यान्वयनमा प्रभावकारिता ल्याउन कानुन निर्माणकै क्रममा आवश्यकता र कार्यान्वयनको सम्भाव्यता अध्ययन गर्ने निष्कर्ष निकालेको हो।
#parliament #province #nepalipolitics #budget #blnews
https://breaknlinks.com/nepali/news/35217335

‘संघीय संसद्मा हुने राजनीतिक फेरबदलका कारण प्रदेशसभा प्रभावित हुने विषयलाई निरुत्साहित गराैँ’
सङ्घीय संसद् तथा प्रदेशसभाका सभामुख र उपसभामुख सम्मिलित अनुभव आदानप्रदानसम्बन्धी काठमाडौँको चन्द्रागिरिमा सम्पन्न दुईदिने भेलाले सभाबीचको पारस्परिक सिकाइ र साझा सवालको पहिचानसहित १२ बुँदे निष्कर्ष निकालेको हो।
Breaknlinksबैठकमा नेताहरूको जिम्मेवारी हेरफेर तथा पार्टी त्याग गरेका केही नेताको पद रिक्त रहेकाले ती पदमा मनोनित गर्ने विषयमा टुङ्गो लाग्ने छ।
#cpnunifiedsocialist #madhavnepal #nepalipolitics
https://breaknlinks.com/nepali/news/35217203

एकीकृत समाजवादीमा जिम्मेवारी हेरफेर गरिँदै
एकीकृत समाजवादीमा उपाध्यक्षसहितका पदाधिकारी तथा बागमती र लुम्बिनी प्रदेश इन्चार्ज पद रिक्त छ। पुष्पलाल स्मृति प्रतिष्ठानमा एक सातादेखि जारी बैठक आज सम्पन्न हुने बताइएको छ।
Breaknlinks
काँग्रेस केन्द्रीय समिति बैठक भोलिसम्मको लागि स्थगित
पार्टी कार्यालय सानेपामा मंगलबारदेखि सुरु भएको बैठक भोलि (बुधबार) बिहान ११ बजेसम्मको लागि स्थगित भएको सभापति शेरबहादुर देउवाले जानकारी दिए।
Breaknlinksउनले भने, ‘हामी गाली र आलोचना ग्रहण गर्न तयार छौँ, सप्रिने र सच्चिने यसरी नै हो। तर मर्यादित र अनुशासित भएर टिप्पणी गर्दिनुहोस्।’
#blnews #blmedia #rabilamichhane #raswapa #nepalipolitics
https://breaknlinks.com/nepali/news/35216842

संयमित र मर्यादित भएर आचोलना गर्दिनुहोस्, सच्चिन तयार छौँ: रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीबारे टिप्पणी र आलोचना गर्दा सबैलाई संयमित, मर्यादित र अनुशासित हुन आग्रह गरेका छन्।
Breaknlinks