मन्त्रीलाई रिझाएर पशुपति छिरेका ढकालले कसरी लुटे कराेडाैँ रकम ?
https://breaknlinks.com/nepali/news/35215671

#breaking #breaknlinks #blnepali #lifedangi #blmastodon #ktm #blmedia #bltimes #nepalnews

मन्त्रीलाई रिझाएर पशुपति छिरेका ढकालले कसरी लुटे कराेडाैँ रकम ?

‘बाटोमा हिँड्दा ढुङ्गाहरू पनि पन्छाइदिन्थे, कसैलाई नबिझोस् भनेर बाँटोका काँडासमेत पन्छाएर हिँड्थे,’ उनीसँगै पाटन क्याम्पस पढेका उनका एक जना सहपाठी भन्छन्,‘पशुपति कोषमा छिरेर अहिले त उनी निकै प्रदूषित भइसकेका रहेछन्। त्यस्तो मन भएका व्यक्त्ति पैसाको भोकले बिग्रिए।’

Breaknlinks

अन्तरजातीय विवाह गरेकाे चार दिनपछि ‘केटाकाे घरमा दन्कियाे आगाे’
https://www.breaknlinks.com/nepali/news/35216013

#breaknlinks #blmastodon #blnepali #nepalinews
#blnews #kathmandu

अन्तरजातीय विवाह गरेकाे चार दिनपछि ‘केटाकाे घरमा दन्कियाे आगाे’

तातोपानी–४ गिडीखाेलाका मुकुन्द नेपालीले स्थानीय बसन्ती गिरीसँग भागेर गएकाे साता बिहे गरे। २० वर्षीय मुकुन्दले उमेर नखुलेकी उनै युवती बसन्तीसँग प्रेमपछि अन्तरजातीय विवाह गरेकाे स्थानीयहरू बताउँछन्।

Breaknlinks