उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितलाई न्याय दिलाउने बताएका छन्।
#narayankajishrestha #meterinterestvictims
https://breaknlinks.com/nepali/news/35216496

मिटरब्याज पीडितलाई गृहमन्त्रीकाे आश्वासन- न्याय दिलाएरै छाड्छाैँ, तपाईंहरू आत्तिनु पर्दैन
‘सरकारले पीडितहरुलाई न्याय दिनको लागि अध्यादेश ल्यायो। अनुचित लेनदेन वा मिटरब्याजीसम्बन्धी ल्यायाे। अध्यादेशको अवधी सकिएको कारणले निष्क्रिय भएको छ। विधेक संसदमा छ। अस्वीकार भएको होइन। विधेयक पारित गर्ने प्रक्रिया अगाडि बढाइने छ। कानुन बनाइछाडिनेछ’, उनले भने।
Breaknlinksमिटरब्याज समस्या समाधान गर्न सरकारले ल्याएको अध्यादेश संसदबाट पारित नभएपछि उनीहरु फेरि आन्दोलित भएका हुन्।
#meterinterestvictims #newbaneshor #blnews #blmedia
https://breaknlinks.com/nepali/news/35216471

मिटरब्याज पीडित फेरि आन्दोलित (तस्बिरहरू)
मिटरब्याज पीडित फेरि आन्दोलित भएका छन्। मिटरब्याज समस्या समाधान गर्न सरकारले ल्याएको अध्यादेश संसदबाट पारित नभएपछि उनीहरु फेरि आन्दोलित भएका हुन्।
Breaknlinks