Researchers have developed a strategy to deliver #mRNA directly into bone marrow stem cells where it can edit genetic defects and help repopulate the bone marrow with healthy blood cells.

Learn more ⬇️
📄: https://scim.ag/5mo
#SciencePerspective: https://scim.ag/5mn

@ScienceMagazine #medicalscience #nRNA

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको नेतृत्वका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका युवा व्यवसायी डिला खरेलले आफूले संघको नेतृत्व हासिल गरेमा काठमाडौँ उपत्यकाभित्र उपयुक्त स्थानमा अष्ट्रेलिया पार्क बनाउने घोषणा गरेका छन्।

#blnews #blmedia #blnepali #nrna #dilakharel

https://breaknlinks.com/nepali/news/35216889

डिला खरेलले ल्याए काठमाडौं उपत्यकाभित्र ‘अष्ट्रेलिया पार्क’ बनाउने योजना

नेपाली युवा, विद्यार्थीहरुको आकर्षक गन्तव्यको रुपमा रहेको अष्ट्रेलियाको बारेमा जानकारी दिने उद्देश्यले काठमाडौं उपत्यकामा स्थानीय तहसँग मिलेर यस्तो पार्क बनाउने योजना खरेलले सार्वजनिक गरेका हुन्।

Breaknlinks

केही दिनअघि ओमनको मस्कटमा सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपूर्व सम्मेलनमा आफूहरुलाई बञ्चित गरिएको भन्दै ओमनमा बस्ने नेपालीले असन्तुष्टि जनाएका छन्।

#muskconference #nrna #nepali #oman

https://breaknlinks.com/nepali/news/35216418

एनआरएनए मस्कट सम्मेलन: ओमनका नेपालीकै असन्तुष्टि

गत २७ जुनदेखि मस्कटस्थित होलिडे इन होटलमा तीन दिनसम्म चलेको संघको आठौं मध्यपूर्व क्षेत्रीय सम्मेलन भएको थियो। त्यो सम्मेलनमा नेपालका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलगायत विभिन्न राजनीतिक दलका नेताहरूसमेत सहभागी थिए।

Breaknlinks