च्याङ्वा

@sapkl
7 Followers
8 Following
11 Posts
फकिर वाला जिन्दगी
हामीले काठमाडौंमा अहिले जुन शीर्षकमा छलफल गरिरहेका छौँ, कम्तीमा पनि उत्तर भारतमा यस्तो शीर्षक सहितको भेला हुनै सक्दैन। https://nepalkhabar.com/opinion/173964-2023-8-5-7-6-39
भारतीय गुप्तचरको फन्दामा परेको नेपालमा अब हिन्दूत्वको हस्तक्षेप

स्वतन्त्र मिडियाको अभ्यास भइरहेको र हामीले लोकतान्त्रिक देश मान्दै आएको भारतको राजनीति, मिडिया र अन्तरसामुदायिक सम्बन्ध हाम्रै आँखाअगाडि ध्वस्त हुँदै गएको छ। हाम्रो राजनीति र सामाजिक दृष्टिकोणलाई गाँजिरहेको खुला सिमाना पारिपट्टि भइरहेको यस्तो वातावरणमा त्यहाँको मिडियाको अवस्था चाहिँ के छ? त्यसमाथि केन्द्रित रही चर्चा गर्नुका साथै...

nepalkhabar
बिहान नास्तामा आँप
खानामा पनि आँप
दिउसो खाजामा आँप
बेल्का खानामा पनि आँप
केही खान मन लाग्यो खाउ आँप
केही खान मन लागेन खाउ आँप
बाहिर गरेर के खाने आँप
फर्केर आएसी के गर्ने भन्दा खाने आँप
बस्दाबस्दा झेउ लाग्यो के गर्ने भन्दा खाने आँप
लास्टै आँपे पो भैयो त #आँप

विश्व की पुकार है ये भगवत का सार है की
युद्ध ही तो वीर का प्रमाण है !!!

कौरवों की भीड़ हो या पाण्डवों का नीर हो
जो लड़ सका है वही तो महान है !!!

लारी अड्डा भेटियो अब मस्त महेफिल जमाउने हो
बतासे खेल्ने खालका फलोअर खोज्नु परो ;)
नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे: खुस नखाने न्यायाधीश र कर्मचारीहरू नडराउन र नआत्तिन आग्रह गरेका छन्।
म: अनि अदालतमा सेटिङ्ग मिलाएर क्लाईन्ट लाई धुत्नु धुत्ने बारका दादाहरु संग चै डराउनु र आत्तिन पर्ने हो कि होईन् ?
भन्नलाई बारका दादाहरु ललितपुर जिल्ला अदालतकी कर्मचारी प्रेमिका तामाङ र कानून व्यवसायी अमिर लामिछानेबीच भएको हातपातको घटना बिरुद्ध आन्दोलन गरेका भने पनि खासमा आन्दोलन चै न्यायधिश नियुक्तीमा भाग खोज्न गर्या रहेछन्
यता चै ट्विटरका पुराना दिन जस्तो लाग्ने ईन्टरफेस रहेछ
एकताका #Orkut, #MySpace, #Friendster, #Hi5#3Jam के के हो के के चलाम हुन्थ्यो पछि फेसबुक र ट्विटरले सबै खाईदियो #Google+ ले नि टक्कर दिन सकेन यि दुईलाई । अहिले फेरी के चलाम के चलाम हुने गरि विकल्प आयो त #TruthSocial #Mastodonsocial #Bluesky
Nothing