विद्यार्थी काल २०३४ सालबाट काँग्रेसको राजनीति सुरु गरेका थापा पार्टीको दुई पटक झापा जिल्ला सभापति बनिसकेका छन्।

#uddabthapa #koshiprovince #chiefminister #nepalicongress

https://breaknlinks.com/nepali/news/35216304

उद्धव थापाः विपीको सुरक्षादस्तादेखि मुख्यमन्त्रीसम्म

२०३५ सालको जनमत संग्रहमा पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा उनको महत्वपूर्ण योगदान छ। पञ्चायती व्यवस्थाविरुद्धको प्रचार अभियानमा थापाले जननायक विपी कोइरालाको सुरक्षा दस्ताका रूपमा काम गरेका थिए।

Breaknlinks