कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ पूर्ण इजलासमा हुने भएको छ।

#koshiprovince #supremecourt #uddabthapa #hikmatkarki

https://breaknlinks.com/nepali/news/35217391

कोशी सरकार गठनविरुद्धको रिट सुनुवाइ पूर्ण इजलासमा हुने

‘प्रस्तुत निवेदनको विषयवस्तु हेर्दा जटिल कानुनी प्रश्न समावेश भएको देखिएको र त्यसको निराकरण पूर्ण इजलासबाट हुन उपयुक्त देखिएकाले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३ (२) (ग) बमोजिम मिति २०८० साउन ९ गते पूर्ण इजलासमा पेश हुने गरी पेशी तोकी नियमन बमोजिम गर्नु’, इजलासद्वारा जारी आदेशमा भनिएको छ।

Breaknlinks

कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ हुँदैछ।
#uddabthapa #koshiprovince #supremecourt

https://breaknlinks.com/nepali/news/35217318

कोशी प्रदेश सरकारविरुद्धको रिट न्यायाधीश रेग्मी र सुवेदीको इजलासमा

कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथि आजदेखि सुनुवाइ हुँदैछ। मुख्यमन्त्री उद्धव थापाविरुद्धकाे रिट आज न्यायाधीश कुमार रेग्मी र नहकुल सुवेदीको इजलासमा सुनुवाइ हुने भएको छ।

Breaknlinks
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।
#koshiprovince #uddabthapa #supremecourt
https://breaknlinks.com/nepali/news/35216692
कोशी सरकारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश- दीर्घकालीन असर पर्ने कुनै निर्णय नगर्नू

बुधबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले थापा नेतृत्वकाे सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्नू/नगराउनू भनी अन्तरिम आदेश जारी गरेको छ।

Breaknlinks

विद्यार्थी काल २०३४ सालबाट काँग्रेसको राजनीति सुरु गरेका थापा पार्टीको दुई पटक झापा जिल्ला सभापति बनिसकेका छन्।

#uddabthapa #koshiprovince #chiefminister #nepalicongress

https://breaknlinks.com/nepali/news/35216304

उद्धव थापाः विपीको सुरक्षादस्तादेखि मुख्यमन्त्रीसम्म

२०३५ सालको जनमत संग्रहमा पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा उनको महत्वपूर्ण योगदान छ। पञ्चायती व्यवस्थाविरुद्धको प्रचार अभियानमा थापाले जननायक विपी कोइरालाको सुरक्षा दस्ताका रूपमा काम गरेका थिए।

Breaknlinks

कोशी प्रदेशमा नेपाली कांग्रेस नेता उद्धव थापाले मुख्यमन्त्रीमा दावी पेस गरेका छन्।
#uddabthapa #koshiprovince #chiefminister #nepalicongress

https://breaknlinks.com/nepali/news/35216305

कोशीको मुख्यमन्त्रीका लागि कांग्रेसका उद्धव थापाको दाबी पेस

कोशी प्रदेशमा नेपाली कांग्रेस नेता उद्धव थापाले मुख्यमन्त्रीमा दावी पेस गरेका छन्। बिहीबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सभामुखसहित ४७ सांसदकाे समर्थनमा थापाले मुख्यमन्त्रीका लागि दावी पेस गरेका हुन्।

Breaknlinks

सत्तारुढ गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता उद्धव थापालाई प्रस्ताव गर्ने निर्णय गरेको छ।

#koshiprovince #uddabthapa #nepalicongress

https://breaknlinks.com/nepali/news/35216282

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापालाई प्रस्ताव गर्ने गठबन्धनकाे निर्णय

सत्तारुढ गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता उद्धव थापालाई प्रस्ताव गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सत्तारुढ सात दलको बैठकले आज साँझ ५ बजेसम्म कांग्रेसका नेता थापालाई मुख्यमन्त्रीमा प्रस्ताव गर्ने निर्णय गरेको हाे।

Breaknlinks
The Limbuwan, Kirat Sangharsh Samiti has called for a general strike in Province 1 on Sunday, protesting against the decision to name province 1 ...

JHAPA, March 12: Police have arrested five members of the Limbuwan Kirant Sangharsh Samiti in Jhapa, who stopped the riders and tried to take the keys of their vehicles.}
Five protestors arrested in Jhapa
Five protestors arrested in Jhapa

JHAPA, March 12: Police have arrested five members of the Limbuwan Kirant Sangharsh Samiti in Jhapa, who stopped the riders and tried to take the keys of their vehicles.}

My Republica