अध्यक्षमाथि हातपात गर्ने जुम्ला गुठीचौर गाउँपालिका उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीलाई प्रहरीले नियन्त्रणमा छिन्।
#blnews #blmedia #shantimalla #guthichaur #danbahadurbudha
https://breaknlinks.com/nepali/news/35216957
साउन १ गतेदेखि सुरु हुने आर्थिक वर्षको बजेट कार्यपालिकाबाट पारित गराउन छलफल चल्दै गर्दा एक्कासी हातपात गरेको उजुरीपछि उनी आफैं प्रहरीको सम्पर्कमा पुगेकी थिइन्।