नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सुन प्रकरणमा सत्तामा रहेकालाई प्रश्न गर्नु भनेको अपराध हो भन्ने भाष्य खडा गर्न खोजिएकाे आराेप लगाएका छन्।
#blnews #blmedia #sankarpokhrel #cpnuml #goldcash
https://breaknlinks.com/nepali/news/35217269

‘एउटा राम्रो कामका आधारमा सबै कमजोरीबाट उन्मुक्ति पाउनुपर्छ भन्ने सत्ता पक्षीय दृष्टिकोण हो?’
‘१०० किलो सुन प्रकरणमा पनि त राजश्व अनुसन्धान विभागको नेतृत्वले जस पाएकै छ। बाहिर सुन समातिएका आधारमा एयरपोर्टको सुरक्षा प्रणाली र भन्सार प्रशासनले उन्मुक्ति पाउँछ र ?’ पोखरेलले प्रश्न गरेका छन्, ‘अनि त्यसको नेतृत्व गर्ने सरोकारवाला नेतृत्व माथि प्रश्न उठाउने कुरा अनुचित हुन्छ र? हुँदैन। सत्ताको नेतृत्व गरिरहेको सरोकारवाला निकायले यी प्रश्नहरूप्रति जबाफदेही बन्नै पर्दछ।’
Breaknlinksझण्डै सय केजी सुन बरामद भएकाे घटनाबारे जानकारी लिन उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्।
#narayankajishrestha #homeminister #goldcash #blnews #blmedia
https://breaknlinks.com/nepali/news/35217209

भन्सारकाे अनुगमनपछि गृहमन्त्रीले भने- सुन काण्डकाे सबै नेक्सस केलाउँछौं
यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि कुराकानी भएको बताउँदै उनले भने, ‘छानबिन र अनुसन्धानको प्रक्रियालाई जरैसम्म पुग्ने गरी अगाडि बढाउनुपर्छ। जसोसुकै भए पनि यसको नेक्सस र गुटमा पुग्ने गरी कारबाहीको प्रक्रिया अघि बढाउँछौं।’
Breaknlinks