स्थानीय बासिन्दासँग सहमति नहुञ्जेलसम्म काठमाडौँ महानगरपालिकाको फोहर उठ्न नसक्ने महानगरपालिकाले जनाएको छ।

#kathmandumetropolitancity #fohor

https://breaknlinks.com/nepali/news/35217183

काठमाडौँको फोहाेर उठ्न अझै केही दिन लाग्ने

‘यही साउन १ गतेदेखि महानगरपालिका फोहर उठेको छैन, अझै चार/पाँच दिनसम्म उठ्ने सम्भावना छैन’, उनले भने, ‘कि मान्छे हटाऊ, कि फोहर हटाऊ भन्ने त्यहाँका स्थानीय बासिन्दाको मुख्य माग रहेको छ। विस्तारै माग थपिँदै जाँदा सहमति जुट्न कठिनाइ भएको हो।’

Breaknlinks