पाटन उच्च अदालतमा काठमाडौं महानगरपालिका र मेयर साहविरुद्ध आर्थिक वर्ष २०७९/०८० मा मात्रै १४१ मुद्दा परेको छ।

#kathmandumetropolitancity #balenshah #issue #nepalcourt #supremecourt #ktmdistrictcourt #highcourt

https://breaknlinks.com/nepali/news/35216164

काठमाडाैं महानगरविरूद्ध अदालतमा मुद्दाकाे चाङ

टुकुचालाई भूमिगत बनाइएको ठाउँमाथि बनेका संरचना नभत्काउन माग गर्दै ३१ भदौमा पाटन उच्च अदालतमा प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स, जे–नेक्स इनभेस्टमेन्ट प्रालीसहितका तीन कम्पनीले संयुक्त रुपमा रिट दर्ता गराए। त्यसपछि उच्च अदालत पाटनले रिटमाथि सुनुवाइ गर्दै टुकुचामाथिका संरचना भत्काउन अल्पकालीन आदेश दियाे।

Breaknlinks