येता नेपाली को को छन? 😂
@bishodip नेपाली नै चाहिने दाजु?
@someshverma अरु ल्याङ फ्याङ त उतै छन नि दादा 😂
@bishodip म छु दाइ 🙏😂
@Hsibar @bishodip हामी पनि छौ है सर।
@Hsibar @bishodip लड्दै पढ्दै म पनि आएँ 😉😉