Rabish Sharma (राविश)

@Hsibar
26 Followers
25 Following
42 Posts
पढाइ ले IT, काम ले स्वास्थ्य सेवा
हिन्दू धर्मावलम्बीहरुको महान चाड बडा दशैं २०८१ को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथ दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । 🙏
पहिला देश अनि बिदेश, आन्तरिक पर्यटनलाई प्रोत्साहन गरौं।
रामनवमीको पावन अवसरमा मंगलमय शुभकामना ! जय सियाराम ! 🙏
असत्यमाथि सत्यको जित र हर्षका रूपमा अनि वसन्त ऋतुको उमङ्गमा मनाइने फागु पर्वको शुभकामना। #फागुपर्व #फागु_पुर्णिमा
जय शम्भो हर हर महादेव, हिन्दू धर्मावलम्बीहरुको महान पर्व शिवरात्रीको हार्दिक शुभकामना 🙏
हे राम!!!
माघे संक्रान्ति (मकर संक्रान्ति) को हार्दिक शुभकामना व्यक्त गर्दछु । #घ्यू #चाकु #तरुल #मकर_संक्रान्ति #मकर_स्नान_प्रारम्भ

मेरो साना दुखले आर्जेको मुलुक होइन, सबै जातको फूलवारी हो चेतना भया …।श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह 🙏

राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती को हार्दिक शुभकामना 🙏

Happy new year 2024 🎉🎉
यसपाली को चाडपर्व सकियो, अब फेरी साधारण दैनिकी।