🔔#Earthquake (#भूकम्प) M4.1 strikes 23 km NW of #Janakpur (#Nepal) 19 min ago. More info: https://m.emsc.eu/?id=1905500
<p>धनुषा- जनकपुरधाम उपमहानगरपालिका-९ ब्रह्मपुरीस्थित थापा चोक नजिक आज बिहान रेल र एक कार एकापसमा ठोक्किएको छ। बागमती प्रदेश०१–०२५च १२९० नम्बरको कार बिहान ८:३० बजे महोत्तरीको पिपराढी स्टेशनबाट जनकपुरधामतर्फ आउँदै गरेको नेपाल रेल्वेको रेलसँग ठोक्किएको हो। दुर्घटना रेलमार्ग नजिकैको ‘क्रसिङ एरिया’ मा भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बरुणबहादुर सिंहले जानकारी दिए। स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार रेलले कारलाई […]</p>