जब साम ढले आना 🎵🎶🎶🎶
तपाईँलाई कसैले व्यक्तिगत तवरमा गएर गरेका आलोचना, शब्द, कुरा, गाली मन पर्दैन, सहन हुँदैन भने
अरूलाई नी त्यो स्तरमा गएर आलोचना, गाली, शब्द, कुरा नगर्नुस्
गाली नगरेर, व्यक्तिगत तवरमा नगएर नी विरोध, फरक मत, आफ्नो कुरा राख्न सकिन्छ है
यसो हुँदा धेरै सम्बन्ध बिग्रनु अघि बचाउन सकिन्छ, मनमुटाव अनि मन अनि दिमागमा तीतो नी हुन्न
The Night Manager
Aditya Roy Kapoor
तिलोत्तमा Shome
Anil Kapoor
गज्जब
दूर से तमासा के तरह बस देखो तो जंग कितना खूबसूरत चीज है, खासकर उनके लिए, जो लडना नहीं लडाना चाहते हैं
The Night Manager
The Night Manager
उचाई से गिरने वालो के टुकडे भी ज्यादा होता है