#आमा ❣️❣️
आज आमाको मुख हेर्ने दिन आमाहरुमा
मातातिर्थ औशी को धेरै धेरै शुभकामना ।❤️🌏️💐
सधै भरी यस्तै खुशी सुखी र स्वस्थ देख्न पाउ
साथै दिर्घायुको कामना आमा ।।।🌹🥰
माया दियौं ममता दियौ
सहेर दु:ख कष्ट संसार देखायौ ।।
आमा तिमी माहान हौ।।।❤️🙏
Happy Mother's Day❤️💖🕉️
#Mothers