नाम: केन्द्र
नाम को मात्रै केन्द्र रहे,
न मेरो सोच केन्द्रित, न त मेरा सपनाहरु।
खै कहाँ ल्याएर राख्यौं ए जिन्दगी मलाई, न अगाडि जाने बाटो नै देख्छु, न उज्जेली पछाडि हेर्न लाई।

(let's cook)