बनउछोरीको सार्वजनिक सवारीमा यात्रा। मौका मिल्दासाथ सार्वजनिक सवारी चढ्छु, खल्ती, स्वास्थ्य र सुरक्षा सबैका लागि उचित।
@indradhoj यता पनि आइसक्यो?
@Pudasaini ए, सर पनि? 😂😂😂
@indradhoj दर्ता मिति हेर्नपरो 😁
@Pudasaini शुन्य फलोवर लिएर बसेपछि त परापुर्व कालमा आए पनि केही भएन के।
@indradhoj हजुरहरुकै प्रतिक्षा थ्यो 😆