मेरो संसार अरुको भन्दा फरक छ
सबैलाई रमझम मनपर्छ होला मलाई एकान्त।🥺😩
#lokitamang
सबैको जीवनमा एउटा न एउटा
संघर्ष हुन्छ कसैको देखिन्छ
कसैको देखिदैन
तर अन्त्यमा सबैले एउटै कुरा
चाहन्छन् शान्ति र खुशी 🥀✌️ #lokitamang #nepal
नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना सम्पूर्णमा 🙏❤️🫶🏻
Happy new year 2083
#nepal #nepalnewyear #gurung #tamang #magar #rai #sherpa #limbu #lokitamang
निकै प्यारो छन् ति सपनाहरु
जुन अहिले सम्म पुरा गर्न सकेको छैन 🌸❤ #lokitamang #tmg
तिमी मेरो जीवन को अन्तिम अध्याय हो!!
यो पछि मेरो हरेक निर्णय स्वार्थी हुनेछन् 🥹🙏 #lokitamang #nepal
जब गल्ती गर्छु तब सय चोटी पनि
टाउको झुकाउन तयार छु तर बिना गल्ती म मेरो
आँखा समेत झुकाउँदिन ।🙏 #lokitamang
Sometimes life look rainbow road.✌️ #lokitamang
Man's are many but money is money. 😋😝💪 #lokitamang
Don't let little stupid things break your happiness. 😋✌️ #lokitamang
take care of your soul.✌️ #lokitamang