यता चै ट्विटरका पुराना दिन जस्तो लाग्ने ईन्टरफेस रहेछ
@sapkl अब त्यस्तै कम्युनिटी पनि बनाउनुपर्छ।
@indradhoj अनि अर्काको पोष्टमा अगाडी MP राखेर अर्थको अनर्थ बनाउने कलालाई पुनर्स्थापना नि गराउनु पर्छ ;)