संसारमा जति पनि पुरुष छन्, ती सबैको सफलताको पछाडि रहस्य हुन्छ। जुन अदृश्य हुन्छ, छायामा हुन्छ। हो तिनै छाया हुन्, सीता पनि। जसले नेपाली क्रान्तिको कमाण्डरलाई कहिल्यै एक्लै हुन दिइनन्।

#sitadahal #prachanda #puspakamaldahal #blnews #blmedia

https://breaknlinks.com/nepali/news/35217017

अस्ताएर पनि प्रचण्डाकाशमा सधैँ उदाइरहनेछिन् सीता

पुष्पकमल अर्थात् प्रचण्ड र सीताबीचको सम्बन्ध मात्रै त्यो परिवारको थिएन, त्यसको प्रभाव सिङ्गो पार्टी अनि पूरै अभियानलाई पनि हुनसक्थ्यो। जसलाई सीताले जोगाउँदै लगिन् र दश वर्षको त्यो सशस्त्र क्रान्तिलाई एउटा ठाउँमा बिसाउन प्रचण्डको सहयात्री बनिरहिन्। सीता पनि एक सामान्य नारी नै हुन्, सायद। तर उनले जुन जिन्दगी बाँचिन्, त्यो सामान्य थिएन

Breaknlinks

Prime Minister Pushpa Kamal Dahal's wife, Sita Dahal, passed away on Wednesday morning at the age of 69. She had been undergoing treatment at Norvic International Hospital in Thapathali.

#SitaDahal

https://wikipatra.com/state-funeral-held-for-sita-dahal/

State Funeral Held for Sita Dahal

Kathmandu, Prime Minister Pushpa Kamal Dahal's (Prachanda) wife, Sita Dahal, passed away on Wednesday morning at the age of 69. She had been undergoing

Wikipatra

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।
#pashupatiaryaghat #sitadahal #pmnepal #prachanda

https://breaknlinks.com/nepali/news/35216681

राजकीय सम्मानका साथ सीता दाहालको अन्त्येष्टि (तस्बिरहरू)

मन्त्रिपरिषद्को आजको बैठकले राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको थियो। उनको पार्थिक शरीरमा नेपालको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिइएको थियो।

Breaknlinks

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिँदैछ।
#pashupatiaryaghat #sitadahal #pmnepal #prachanda

https://breaknlinks.com/nepali/news/35216680

हिन्दु परम्पराअनुसार सीताको दाहसंस्कार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको हिन्दु परम्पराअनुसार अन्त्यष्टि गरिँदैछ। बुधबार दिउँसो सीताको पशुपति आर्यघाटमा हिन्दु परम्पराअनुसार अन्त्यष्टि गरिन लागिएको हो।

Breaknlinks

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको अन्त्येष्टिअघि पशुपति आर्यघाटमा शुभचिन्तकको घुइँचो छ।
#sitadahal #pmnepal #prachanda #pashupatiaryaghat

https://breaknlinks.com/nepali/news/35216678

सीता दाहालको अन्त्येष्टिअघि पशुपति आर्यघाटमा घुइँचो (तस्बिरहरू)

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको अन्त्येष्टिअघि पशुपति आर्यघाटमा शुभचिन्तकको घुइँचो छ। 

Breaknlinks

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्यष्टि गरिने भएको छ।

#sitadahal #pmnepal #prachanda #pashupatiaryaghat

https://breaknlinks.com/nepali/news/35216675

सीता दाहालको राजकीय सम्मानका साथ अन्त्यष्टि गरिने 

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्यष्टि गरिने भएको छ।

Breaknlinks

‘प्रचण्ड’ जिन्दगीसँग गाँसिएको एउटा सिङ्गो कथा हो, सीता। अनि ‘प्रचण्ड’ छायामा सधैँ विलुप्त पारिएकी एउटा जीवन्त पात्र हुन् सीता।

#pmnepal #prachanda #sitadahal #cpnmaoistcentre

https://breaknlinks.com/nepali/news/35216672

‘प्रचण्ड’ छायाकी सीता

‘प्रचण्ड’ जिन्दगीसँग गाँसिएको एउटा सिङ्गो कथा हो, सीता। अनि ‘प्रचण्ड’ छायामा सधैँ विलुप्त पारिएकी एउटा जीवन्त पात्र हुन् सीता। आफूभन्दा छ महिना कान्छो केटो छबिलाललाई ‘दुलाहा’का रूपमा अंगाल्दा सीताले सायदै सोचेकी थिइन्, त्यो जीवन प्रचण्ड बनेर विश्वराजनीतिमा उदाउनेछ।

Breaknlinks

११ बजे शोक प्रस्ताव पढ्दै गर्दा पेरिसडाँडामा उपस्थित रहेकाले मन थाम्न सकेनन्। एक मिनेट मौन धारण गर्दा पनि पेरिसडाँडा सम्हालिन सकेन।
#pmnepal #prachanda #sitadahal #parisdanda #cpnmaoistcentre

https://breaknlinks.com/nepali/news/35216671

भावविह्वल पेरिसडाँडा (तस्बिरहरू)

दुई छोरी (गंगा–रेणु)लाई छेउमा राखेर सम्हालिन प्रयास गरेका प्रचण्ड सम्हालिननै सकेनन्। दुई छोरी त बिहान ८ बजेर ३३ मिनेटमा सीताको नर्भिक अस्पतालमा मृत्यु भएदखि नै सम्हालिन सकेका छैनन्।

Breaknlinks