गएको हप्ता त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बाहिरबाट बरामद भएको सय केजी बढी सुनको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा गृहमन्त्रीसँग जवाफ माग गर्ने भएको छ।
#raswapa #rabilamichhane #nepalipolitics #blnews #blmedia #parliament

त्रिभुवन विमानस्थलबाट जाँच पास भएर बाहिरिएको बरामद भएको करिब सय किलो सुन प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले गृहमन्त्रीको राजीनामा माग्ने तयारी गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि यसबारे छलफलमा जुटेको छ।

उनले भने, ‘हामी गाली र आलोचना ग्रहण गर्न तयार छौँ, सप्रिने र सच्चिने यसरी नै हो। तर मर्यादित र अनुशासित भएर टिप्पणी गर्दिनुहोस्।’
विसं २०८४ मा हुने निर्वाचनमा आफ्नो पार्टीले एक्लै चुनाव लड्ने उल्लेख गर्दै सभापति लामिछानेले निर्वाचनमा जित हासिल गर्न अहिलेदेखि नै लागिएको बताए।
उनले भने, ‘नेपाली जनताको मुद्दामा हामी स्पष्ट छौँ, जनताको आदेशअनुसार काम गर्छौँ।’ विसं २०८४ मा हुने निर्वाचनमा आफ्नो पार्टीले एक्लै चुनाव लड्ने उल्लेख गर्दै सभापति लामिछानेले निर्वाचनमा जित हासिल गर्न अहिलेदेखि नै लागिएको बताए। ‘आगामी निर्वाचन हाम्रो पार्टीको अर्जुनदृष्टिमा रहेको छ’, उनले भने, ‘अहिले हामी संसद्मा दह्रो र खरो भएर उभिएका छौँ।’