प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो इटाली भ्रमण सफल भएको बताएका छन्।
#prachanda #pmnepal #italyvisit
https://breaknlinks.com/nepali/news/35217599

इटाली भ्रमणलाई मैले सफल भ्रमणका रुपमा लिएको छु: प्रधानमन्त्री प्रचण्ड
‘भ्रमणबाट अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि एक स्वतन्त्र, सार्वभौम, संयुक्त राष्ट्रसङ्घ र समग्र बहुपक्षीयताप्रति प्रतिबद्ध मुलुकका रुपमा अझ बढी मुखरित हुन पुगेको विश्वास लिएको छु’, उनले भने।
Breaknlinksप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सातदिने इटाली भ्रमण सम्पन्न गरी भोलि बिहान स्वदेश फर्कँदै छन्।
#pmnepal #prachanda #italy #blnews #blmedia #nepalipolitics
https://breaknlinks.com/nepali/news/35217566

प्रधानमन्त्री प्रचण्ड भोलि स्वदेश फर्कँदै
संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल यही साउन ६ गते त्यसतर्फ प्रस्थान गरेका थिए।
Breaknlinksप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाही गर्ने सरकारको अठोट रहेको बताएका छन्।
#prachanda #pmnepal #corruption
https://breaknlinks.com/nepali/news/35217400

भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाही गर्ने सरकारको अठोट छ : प्रधानमन्त्री प्रचण्ड
भेटमा प्रधानमन्त्री दाहालले ठूला–ठूला भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाही गर्न सरकारले अठोट लिएकाले राष्ट्र निर्माणमा युरोपमा रहेका नेपालीको साथ आवश्यक रहेको बताए।
Breaknlinksप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि कतारका राजदूत युसूफ बिन मोहम्मद अल–हइलले आज शिष्टाचार भेट गरेका छन्।
#prachanda #pmnepal #blnews #blmedia
https://breaknlinks.com/nepali/news/35217152

प्रधानमन्त्री प्रचण्डसँग कतारका राजदूतको शिष्टाचार भेट
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सो अवसरमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विषय छलफल भएको बताइएको छ।
Breaknlinksनेपाली जनताले प्रचण्डबाट अपेक्षा गरेको विषय नै यही थियो, जुन पूरा हुने दिशातर्फ अग्रसर छ। पछिल्लो समय प्रचण्ड थोरै बोल्ने, धेरै गर्ने प्रक्रियामा हुनुहुन्छ।
#prachanda #pmnepal #nepalipolitice #corruption
https://breaknlinks.com/nepali/news/35216838
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।
#pashupatiaryaghat #sitadahal #pmnepal #prachanda
https://breaknlinks.com/nepali/news/35216681

राजकीय सम्मानका साथ सीता दाहालको अन्त्येष्टि (तस्बिरहरू)
मन्त्रिपरिषद्को आजको बैठकले राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको थियो। उनको पार्थिक शरीरमा नेपालको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिइएको थियो।
Breaknlinksप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिँदैछ।
#pashupatiaryaghat #sitadahal #pmnepal #prachanda
https://breaknlinks.com/nepali/news/35216680

हिन्दु परम्पराअनुसार सीताको दाहसंस्कार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको हिन्दु परम्पराअनुसार अन्त्यष्टि गरिँदैछ।
बुधबार दिउँसो सीताको पशुपति आर्यघाटमा हिन्दु परम्पराअनुसार अन्त्यष्टि गरिन लागिएको हो।
Breaknlinksप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको अन्त्येष्टिअघि पशुपति आर्यघाटमा शुभचिन्तकको घुइँचो छ।
#sitadahal #pmnepal #prachanda #pashupatiaryaghat
https://breaknlinks.com/nepali/news/35216678

सीता दाहालको अन्त्येष्टिअघि पशुपति आर्यघाटमा घुइँचो (तस्बिरहरू)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको अन्त्येष्टिअघि पशुपति आर्यघाटमा शुभचिन्तकको घुइँचो छ।
Breaknlinksनेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्यष्टि गरिने भएको छ।
#sitadahal #pmnepal #prachanda #pashupatiaryaghat
https://breaknlinks.com/nepali/news/35216675

सीता दाहालको राजकीय सम्मानका साथ अन्त्यष्टि गरिने
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्यष्टि गरिने भएको छ।
Breaknlinks‘प्रचण्ड’ जिन्दगीसँग गाँसिएको एउटा सिङ्गो कथा हो, सीता। अनि ‘प्रचण्ड’ छायामा सधैँ विलुप्त पारिएकी एउटा जीवन्त पात्र हुन् सीता।
#pmnepal #prachanda #sitadahal #cpnmaoistcentre
https://breaknlinks.com/nepali/news/35216672

‘प्रचण्ड’ छायाकी सीता
‘प्रचण्ड’ जिन्दगीसँग गाँसिएको एउटा सिङ्गो कथा हो, सीता। अनि ‘प्रचण्ड’ छायामा सधैँ विलुप्त पारिएकी एउटा जीवन्त पात्र हुन् सीता।
आफूभन्दा छ महिना कान्छो केटो छबिलाललाई ‘दुलाहा’का रूपमा अंगाल्दा सीताले सायदै सोचेकी थिइन्, त्यो जीवन प्रचण्ड बनेर विश्वराजनीतिमा उदाउनेछ।
Breaknlinks