नयाँ वर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना!
हिमालयन एडभेन्चर इन्टरनेशनल ट्रेक्स परिवारको तर्फबाट संसारभर रहेका हाम्रा प्रिय साथीहरू, परिवारजन तथा आफन्तहरूलाई नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना व्यक्त गर्दछौं। यो नयाँ वर्षले तपाईंहरूको जीवनमा नयाँ ऊर्जा, सफलता, समृद्धि र असीम खुशी लिएर आओस् भन्ने हाम्रो कामना छ।
#HappyNewYear2083
#HimalayanAdventure
#NewBeginnings
#TravelNepal







